मोबाइल चोरीको आरोपमा दुई जना पक्राउ, १२ थान फोन बरामद
काठमाडौँ। बालाजु क्षेत्रमा सवारी चालक तथा सर्वसाधारणलाई विभिन्न बहानामा झुक्याएर मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका-६ निवासी ३३ वर्षीय रञ्जित भण्डारी...