१८ फाल्गुन २०८०, शुक्रबार
पैँतीस तोला सुन र ११ लाख रुपैयाँसहित एक जना पक्राउ
पर्वत । विभिन्न जिल्लामा शृङ्खलाबद्ध रूपमा चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रोल्पाको रोल्पा नगरपालिका-१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारीबाट बिहीबार राति...