चोलेन्द्र प्रकरण : हेलो सरकारको उजुरीदेखि सम्पत्ति शुद्धीकरणको अनुसन्धानसम्म
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति तथा आर्थिक कारोबारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ। विभागले जबराका आफन्त तथा उनीसँग सम्बन्धित केही व्यक्तिका निवासमा खानतलासी गरेसँगै...