काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, गठबन्धनबारे निर्णय हुने
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी रहने छ। शुक्रबारदेखि सुरु भएको बैठक आज दिउँसो तीन बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...