काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, हिमाल, पहाड र तराई-मधेश गरी तीन क्लस्टरमा छलफल
काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक एजेन्डामाथि छलफल गर्न प्रतिनिधिहरूलाई तीन भौगोलिक क्लस्टरमा विभाजन गरिएको छ। गत पुसमा सम्पन्न दोस्रो...