सभामुख घिमिरेले आज संसदीय समितिका सभापतिसँग छलफल गर्ने
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् । आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् । समितिमा रहेका विधेयकहरूको...