त्रिवि र मदन भण्डारी फाउण्डेसनबीच छात्रवृत्तिमा समझदारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउण्डेशनबीच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ । फाउण्डेशनद्वारा आज आयोजित ‘जनताको बहुदलीय जनवाद र...