हेटौँडाका संस्थागत विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन निर्देशन
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले नगरभित्र रहेका संस्थागत विद्यालयलाई कानुनले निर्देशन गरेअनुसारको छात्रवृत्ति वितरण गर्न र त्यसको विवरण तत्काल पेस गर्न निर्देशन दिएको छ। उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सबै ४८ वटा...