छात्रवृत्तिमा चिकित्सा शिक्षा पढेकालाई पालिकाका आधारभूत अस्पतालमा खटाउने तयारी
काठमाडौँ । चिकित्सा शिक्षा ऐनको कार्यान्वयन भएसँगै सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा मात्रै प्रत्येक वर्ष दुई हजारलाई छात्रवृत्ति दिन सुरु गरेको छ । छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले एउटा तह उत्तीर्णपछि सरकारी...