बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन हुँदै
काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको सङ्ख्या ठुलो...