अपराध छानबिनमा प्रभाव पार्नेहरूलाई पनि कारबाही गर्छु : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोज्नेहरूलाई समेत कारबाही गर्ने चेतावनी दिएका छन् । बिहीबार चितवन पुगेका लामिछानेले महसुस गर्न सक्ने गरी शान्ति सुरक्षा कायम...