गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौँ। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख (एसपी) खुमबहादुर केसीसँग उत्पन्न विवादबारे थप सोधपुछ तथा छानबिन...