महोत्तरी प्रशासनमा अख्तियारको छापा, नासुसहित कागजात नियन्त्रणमा
महोत्तरी । महोत्तरी जिल्ला प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। प्रशासन कार्यालयका मुद्दा शाखाका नासु (नायब सुब्बा) अशोक कुमार यादवलाई २० हजार घुससहित केही महत्त्वपूर्ण कागजात...