किशोर श्रेष्ठको पक्राउपछि जनआस्थाको कार्यालयमा पुग्यो प्रहरी टोली
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्टै प्रहरीले पत्रिकाको कार्यालयमा छापा मारेको छ। बिहीबार बिहान प्रहरीको टोली जनआस्थाको कार्यालय पुगेर खानतलासी तथा छापा मारेको हो। यसअघि बुधबार साँझ प्रहरीले पत्रकार...