झापाको बुद्धशान्तीमा पाँच अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिकामा ५ अव्यवस्थित बसोबास गरेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि...