काँग्रेसले गर्यो जग्गा फुकुवाबारे सरकारको निर्णयलाई स्वागत
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले गरेको जग्गा फुकुवासम्बन्धी निर्णयलाई नेपाली काँग्रेसले स्वागत गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले शनिबार एक प्रेस विज्ञप्ति जारी...