बुटवलमा पुनः जग्गाको लगत सङ्कलन सुरु, छिट्टै लालपुर्जा वितरण गरिने
काठमाडौँ । बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत सङ्कलन सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १२ सहितका केही वडामा लगत सङ्कलन थालिएको हो । लगत सङ्कलनको काम सकिएपछि कार्यपालिकाको...