गुठी र कुटीका जग्गावासीको उठीबास रोक्न माग, शुक्रवार जनकपुरधाममा प्रदर्शन
काठमाडौँ । गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरूले आफूलाई विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गर्ने भएका छन् । ‘गुठी कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष...