नेपाल-अमेरिकी स्थल सेना वार्ता जङ्गी अड्डामा आजदेखि सुरु
काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ बाट सञ्चालन हुँदै आइरहेको नेपाल-अमेरिकी स्थल सेना वार्ताको छैटौँ संस्करणको तीन दिने कार्यक्रम आजबाट जङ्गी अड्डामा सुरु भएको छ ।...