२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-अमेरिकी स्थल सेना वार्ता जङ्गी अड्डामा आजदेखि सुरु

अ+ अ-

काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ बाट सञ्चालन हुँदै आइरहेको नेपाल-अमेरिकी स्थल सेना वार्ताको छैटौँ संस्करणको तीन दिने कार्यक्रम आजबाट जङ्गी अड्डामा सुरु भएको छ ।

दुई राष्ट्र बिच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्य लगायतका विषयहरूमा सैनिक अनुभव तथा सहयोग आदान प्रदान हुने उक्त कार्यक्रमका दौरान राज्य सेना प्यासिफिक टिमको नेतृत्व गरी नेपाल आएका लेफ्टिनेन्ट जनरल स्कट ए. विन्टर र प्रधानसेनापति महारथी अशोक राज सिग्देलबिच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तान लगायतका विभिन्न मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आई रहेको छ । यस प्रकारका कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाहरू बिच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।