जडीबुटी संकलन गर्न हुम्ला पुगेका मुगुका एकको मृत्यु, दुई जना बेपत्ता
काठमाडौँ। हुम्लाको चङ्खेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा मुगुको कार्मारोङ गाउँपालिका–९...