जसपा नेपाल पनि संविधान संशोधनको पक्षमा, ओलीलाई विश्वासको मत दिने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन्। सरकार बाहिरै बसेर आफूहरूले ओली नेतृत्वको सरकारलाई सघाउने बताए। काँग्रेस–एमालेले संविधान...