भूमि विधेयकविरुद्ध जसपा नेपाल गर्यो ललितपुरमा प्रदर्शन
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भूमि विधेयकको विरोधमा उत्रिएको छ। पार्टी केन्द्रको निर्देशन अनुसार देशव्यापी विरोध प्रदर्शनमा उत्रिएका हो। आज जसपा नेपालको नेवा: राष्ट्रिय समितिले...