मेरो प्रतिस्पर्धी नै छैन, अत्यधिक मतले जित्छु : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन् । बारा-२ का उम्मेदवार रहेका अध्यक्ष यादवले जनताले आफूलाई नै अत्यधिक मत दिएर...