२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपतिमा जसपाको दाबी

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले उपराष्ट्रपतिमा दाबी गर्नुपर्ने जोड दिएका छन्।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले उपराष्ट्रपतिमा दाबी गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसँगै समसामयिक विषयमा छलफल गर्न आइतबार जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा प्रवक्ता प्रकाश अधिकारीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बताए। “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ। पार्टीले यसमा सोचिराखेको छ। अहिले औपचारिक निर्णय भइसकेको छैन,” अधिकारीले भने।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते तोकिएको छ।

जसपा कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारीका विषयमा छलफल भएको प्रवक्ता अधिकारीले बताए।