जसपाका मन्त्रीहरूलाई हटाउने प्रधानमन्त्री देउवाको तयारी
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । यसका लागि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूलाई भेट्दैछन् ।...