रास्वपा अल्पमतमा रहेको रामबहादुर थापाको दाबी
काठमाडौँ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनमतको दृष्टिले रास्वपा प्रतिनिधि सभा सदनमा अल्पमतमा रहेको बताएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भनेका छन्, “रास्वपा प्रतिनिधि...