अर्थतन्त्रले फेरि निषेधाज्ञा थेग्दैन : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल बनेर भर्खर सुधारोन्मुख रहेको अर्थतन्त्रले फेरि अर्को निषेधाज्ञा थेग्न नसक्ने बताएका छन् । अब अर्थतन्त्र प्रभावित नै हुने...