तीन ठेकेदार कम्पनीले एक/एक करोडका दरले तिरे जरिवाना
तनहुँ । सम्झौतानुरुप निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले एक/एक करोडका दरले ३ करोड जरिवाना बुझाएका छन् । सन्तोषी निर्माण सेवा प्रालि, वाइपी कन्स्ट्रक्शन र स्वच्छन्दामना जेभीले सम्झौताको १० प्रतिशतका...