निषेज्ञाधा अवधिभर बैंकले कर्जा असुली गर्दा जरिवाना लिन नपाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना स्वरुप अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक...