भारतका लागि प्रस्तावित राजदुत पाण्डेको कार्य योजना : जलविद्युत र हवाई मार्ग प्राथमिकतामा राख्न सांसद पुनको सुझाव
काठमाडौँ । नेपालका लागि भारतका प्रस्तावित राजदुत डा. निश्चलनाथ पाण्डेले पेस गरेको कार्य योजनामाथि छलफल गर्दै सांसद वर्षमान पुनले नेपाल–भारत सम्बन्धका जटिलता चिर्दै आर्थिक लाभ लिने क्षेत्रहरूमा प्राथमिकताका साथ काम...