मनाङमा वर्षा-हिमपातको उच्च जोखिम: पदयात्रा र हिमाल आरोहणमा पूर्ण सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
मनाङ । गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र भारी हिमपातको सम्भावनाका कारण मनाङ जिल्लामा पदयात्रा तथा हिमाल आरोहण गर्ने पर्यटक र स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन...