जसपाका तीन केन्द्रीय नेतासहित दर्जनौँ नेता जनमत पार्टीमा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का तीन केन्द्रीय नेतासहित सिरहाका दर्जनौँ नेता जनमत पार्टीमा प्रवेश गरेका छन् । जसपाका केन्द्रिय सदस्य तथा राजनीतिक समिति सदस्य उदय नारायण यादव, केन्द्रिय सदस्य...