२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाका तीन केन्द्रीय नेतासहित दर्जनौँ नेता जनमत पार्टीमा प्रवेश

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का तीन केन्द्रीय नेतासहित सिरहाका दर्जनौँ नेता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जसपाका केन्द्रिय सदस्य तथा राजनीतिक समिति सदस्य उदय नारायण यादव, केन्द्रिय सदस्य नथुनी यादव र कार्यकारिणी सदस्य कुलानन्द झा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

यस्तै जसपाका सिरहा जिल्ला सदस्य मो. झबु राइन, जसपा मधेश प्रदेश सदस्य मो. हमजा राइन र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनका सिरहा जिल्ला अध्यक्ष गजेन्द्र ठाकुर लगायतका नेताहरू पनि जनमतमा एकसाथ प्रवेश गरेका छन् ।

उनीहरू काठमाडौँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय पुगेर पाटी अध्यक्ष डा. सीके राउतबाट टिका थापेर पार्टी प्रवेश गरेका छन् । उनीहरूलाई जनमतका केन्द्रीय सदस्य वीरेन्द्र साहले पार्टीमा भित्र्याए थिए।

अध्यक्ष डा. राउतले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिने प्रतिबद्धता जनाएका छन् ।