घाँस काट्दै गर्दा लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । बिहीबार बिहान घाँस काट्दै गर्दा लडेर...