भूकम्प पीडितका लागि उठ्यो १५ करोड रुपैयाँ, कसले कति दिए ?
काठमाडौँ । जाजरकोट भूकम्प पीडितका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख रुपैयाँ भन्दा बढी सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका...