जाजरकोट भूकम्प : रुकुम पश्चिममा २५ हजार यकिन, विवरण सङ्कलन अझै जारी
त्रिवेणी (रुकुमपश्चिम) । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छ वटै पालिकामा...