माओवादी उपत्यका प्रदेशले पठायो भूकम्प पीडितलाई राहत
काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ । प्रदेश इन्चार्ज वर्षमान पुन ‘अनन्त’ले गोङ्गबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित...