जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान जाने नेपाली प्रशिक्षार्थी कामदारसँग सम्बन्धित भाषा परीक्षणको वैधतामाथि दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) ले सञ्चालन...