महानिर्देशक बस्नेतको बिदाइसँगै नयाँ सुधार : उद्योग विभागमा २४ घण्टे एआई कल सेन्टर
काठमाडौँ । उद्योग विभागले उद्योग प्रशासनसँग सम्बन्धित सेवा र प्रक्रियाबारे सेवाग्राहीलाई सहज रूपमा जानकारी उपलब्ध गराउन नि:शुल्क एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानिर्देशक जितेन्द्र बस्नेतको कार्यकालमा अघि बढाइएको उक्त...