सिक्री नदिएको भन्दै बिहे रद्द गर्ने बेहुलासहित पाँच जनालाई दुईदिन हिरासतमा राख्न अनुमति
काठमाडौँ। पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनामाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८...