अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो
काठमाडौँ। ६१ किलो सुनकाण्डमा शुक्रबार पक्राउ गरिएकी अमला रोकालाई सरकारी वकिलसमक्ष पेश गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको आर्थिक अपराध अनुसन्धान महाशाखाका अनुसार सरकारी वकिलले बयान लिएपछि...