थुनछेक बहस नहुने भएपछि चक्रे मिलनलाई फेरि प्रहरी हिरासतमा पठाइयो
काठमाडौँ। जिल्ला अदालतमा थुनछेक बहसको पालो नआएपछि गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी हिरासतमा पठाइएका छन् । अभद्र व्यवहार मुद्दामा काठमाडौँ जिल्ला अदालतले बुधबार ३० हजार धरौटीमा रिहा गरे लगत्तै...