काठमाडौँ। ६१ किलो सुनकाण्डमा शुक्रबार पक्राउ गरिएकी अमला रोकालाई सरकारी वकिलसमक्ष पेश गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको आर्थिक अपराध अनुसन्धान महाशाखाका अनुसार सरकारी वकिलले बयान लिएपछि उनलाई जिल्ला अदालतमा पेश गरिनेछ ।
सम्भवतः आजै उनको थुनछेकको बहस हुनेछ ।







