माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार आदेश जारी गर्दै यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला...