काठमाडौँ प्रशासनले लम्ब्यायो निषेधित क्षेत्रको अवधि
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्रको अवधि लम्ब्याएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै थप दुई महिनाको लागि निषेधित क्षेत्र तोकिएको हो। यसअघि प्रशासनले...