सिन्धुपाल्चोककाे चौतारामा रहेका सरकारी कार्यालयको अनुगमन
सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयले विभिन्न २१ सरकारी कार्यालयमा अनुगमन गरेको हो । छ कार्यालयका ११ कर्मचारी...