नागरिकको मागलाई तत्काल सम्बोधन गर्दै रसुवा प्रहरी
रसुवा । जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय यहाँको सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । नागरिकका मागलाई तत्काल सम्बोधन गर्दै सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए...