चितवन प्रहरीले भन्यो : ‘आन्दोलनको दिन लगेका सामग्री फिर्ता नगर्ने व्यक्ति पहिचान गरेर कारवाही थालेका छौँ’
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले जेन जेड आन्दोलनका क्रममा लिएर गएका सामग्री तत्काल फिर्ता ल्याइदिन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन...