दुई पत्रकारलाई सात दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ। कञ्चनपुरमा दुई पत्रकारलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न...